• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Bichar, Hot Issue, photo Gallary » पाँचतारे होटल सांग्रिलामा आगलागी
पाँचतारे होटल सांग्रिलामा आगलागी

जेठ २२ । राजधानीको लाजिम्पाटमा अवस्थित पाँच तारे होटल सांग्रिलामा आगलागी भएको छ ।

त्यहाँ आगलागी भएपछि तीन वटा दमकल, स्थानीय तथा ठूलो संख्यामा प्रहरी परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ । होटलमा आगो लागेपछि पर्यटकहरुको  भागाभाग मच्चिएको थियो भने होटल वरपर स्थानीयको भीड लागेको थियो ।


आगो लागेको केही समयमै त्यहाँ दमकल तथा सुरक्षा निकाय पुगेकाले आगलागीबाट ठूलो क्षति भने हुन पाएन ।



होटलको लिफ्टमा विद्युत सर्ट भएर आगोलागी भएको बताइएको छ । घटनास्थलबाट अहिले दमकलहरु फिर्ता भईसकेका छन् । तर आगलागीको क्षतिविवरण भने आएको छैन ।

पर्यटकहरुलाई केन्द्रित गरेर बनाइएका यस्ता होटलहरुमा आगलागी हुँदा नराम्रो सन्देश विश्वभर भने जाने सम्भावना रहने गर्दछ ।
 (फोटो: शिव खकुरेल फेसबुकबाट)

प्रकाशित मिति: June 05, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


आफ्नै श्रीमती, छोरी र छोरीकी ब्वाईफ...

छिः छिः छिः हिलाम्मे काठमाडौँ

स्ववियु: खारेज किन नगर्ने ?

चैत्रदेखि बीस वर्ष पुराना सवारी साध...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |