आठ लेनको सडक चीनले बनाईदिने
कार्यबहाक राष्ट्रपती परमान्नद झा र नेपालको औपचारिक भ्रमणमा रहेको बेला चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइचीद्धारा संयुक्तरुपमा चीनको सहयोगमा निर्माण हुन लागेको कलंकी कोटेश्वर आठ लेनको सडक निर्माणको औपचारीक रुपमा उद्घाटन गर्दै । जेइची हिजै चीन फर्किएका छन् ।
दोस्रोमा, मंगलबार उक्त आठ लेनको सडक निर्माणको उदघाटनका क्रममा उपस्थित नेताहरु ।
फोटोः प्रदीपराज
प्रकाशित मिति:
June 26, 2013