अश्लिल साइटहरु धमाधम डिलिट हुँदै
साउन । अनलाइन एड एजेन्सीहरुको विज्ञापनका लागि बनाइएका र अहिले चलि पनि रहेका अश्लिल साइटहरु विश्वभर नै धमाधम बन्द हुन थालेको छ ।
गुगले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरुलाई नीनि ल्याएको हो । सोही सम्बन्धि शुक्रबार साप्ताहिकमा छापिएको समाचार हेर्नुहोस्

प्रकाशित मिति:
July 24, 2013