• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » उच्चस्तरीय राजनीतिक समितिमा पुन: प्रचण्ड
उच्चस्तरीय राजनीतिक समितिमा पुन: प्रचण्ड

साउन १ । उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व फेरि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समालेका छन ।

 समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचण्डले  गरेका थिए ।

समितिको आजै बस्ने बैठकमा नेकपा माओवादी लगायत निर्वाचनको विपक्षमा रहेका दलहरुसँग गर्ने वार्ता, र छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |