• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » महिलाको अनुहारमा दाह्री जुगां
महिलाको अनुहारमा दाह्री जुगां

तपाईले महिलाको अनुहारमा दाह्री जुगां आएको  देख्नु भएको छ ?

कसैले  त अलि अलि मात्र आएको त  पक्कै देख्नु भएको होला तर  भारतको पुनेका तीन दिदी बहिनी सविता, मोनिशा र  सावित्रीमा  अनुहार भरी रौंले ढाकिएको छ ।

  यस्तो अवस्था वेयरवुल्फ सिंड्रोमको भएको मानिन्छ ।  उनीहरुको बशंनुगत गुणका कारण यस्तो भएको हो ।


माहिलामा एक सुन्दरताको रुपमा प्रकृतिले नै दिएको हुन्छ भनिन्छ तर उनीहरुमा  सुन्दरता यस रौं ले गर्दा ओझलमा परेको छ ।

 यि दिदी बहिनीलाई हेर्दा पुरुष जस्तै देखिन्छन । डाक्टरको अनुसार यसको उपचार भनेको लेजर  गरेर कपाल हटाउन सकिन्छ तर यसको लागि ५ लाख देखि ८ लाखसम्म  लाग्ने बताएपछि आर्थिक अभावका कारण उनीहरुले त्यसो गरेका छैनन् ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |