• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » रियल मड्रिड स्पोर्टस् क्लबको सम्पत्ति ३.३ बिलियन डलर
रियल मड्रिड स्पोर्टस् क्लबको सम्पत्ति ३.३ बिलियन डलर

साउन १।  फोब्र्सले जारी गरेको वर्ल्ड मस्ट भ्यालुएबल स्पोर्टस् टिमको सूचीमा रियल मड्रिड सबैभन्दा धनी स्पोर्टस् क्लब बनेको छ ।

रियल मड्रिड म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै  यस वर्ष सबैभन्दा धनी क्लबको स्थान हासील गरेको हो ।
रियल मड्रिडको सम्पत्ति  अहिले ३.३ बिलियन डलर रहेको बताइएको छ ।

पछिल्लो २० वर्षमा रोनाल्डो, डेभिड वेकह्याम,  र क्रिष्टियानो रोनाल्डो जस्ता सफल फुटवल खेलाडीले यस क्लबमा रहेर खेलिसकेका छन ।


दोस्रो स्थानमा  भने म्यानचेष्टर युनाइटेड क्लबको  रहेको  छ यसको कुल सम्पती  ३.१७ बिलियन डलर रहेको छ । भने २. ६ डलर सम्पती रहेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

                                     बिश्वका १० धनी क्लबको नाम तालिकामा हेर्नुहोस।
            

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |