• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » श्रीलङ्काद्धारा भारतको परमाणु छाडेर भारतको दुश्मन देश पाकिस्तानसँग लिने तयारी
श्रीलङ्काद्धारा भारतको परमाणु छाडेर भारतको दुश्मन देश पाकिस्तानसँग लिने तयारी

साउन १ । श्रीलङ्काले परमाणु प्रविधीका लागी पाकिस्तानसँग सहयोग लिने तयारी गरिरहेको खुल्न आएको छ ।

केही दिन अगाडी मात्रै श्रीलङ्काले रुससँग पनि सम्झौतामा हस्ताक्षर गरेको स्थानिय पत्रपत्रिकाले उल्लेख गरेका थिए ।

  रुस भ्रमणमा निस्केका एक मन्त्रीले त्यहाँ पुगेर द्धुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेको विवीसीले जनाएको छ ।

सो क्रममा रुसले पाँच वटा प्रमुख क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

यस समाचार बाहिर आएपछि  भारतले श्रीलंकालाई  परमाणु सहयोगको लागि प्रस्ताव गरेको थियो तर श्रीलङ्काले यति महत्व नदिएको बताइएको छ ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |