• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » फकाउने हिम्मत छैन भन्दै उफ्रदैछिन् रेखा थापा (साथमा भिडियो)
फकाउने हिम्मत छैन भन्दै उफ्रदैछिन् रेखा थापा (साथमा भिडियो)

साउन । नायिका रेखा थापा पछिल्लो पटक निक्कै चर्चाको शिखरमा छिन् । त्यो भने कुनै फिल्मको विषयले भन्दा पनि एमाओवादीमा प्रवेश गरेको कुराले हो ।

तिनै रेखा थापा आज भोलि भने आफूलाई फकाउने हिम्मत नभएको भन्दै उफ्रदैछिन् ।

तर यसरी फकाउने हिम्मत नभएको भनेर च्यालेन्ज भने रियलमा नभएर रिलमा दिएकी हुन् रेखाले । उनले आफ्नो फिल्म कालीको स्लोली स्लोली बोल रहेको गीतमा यस्तो भनेकी हुन् ।

विरगञ्जमा छायांकन गरिएको उक्त गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् भने बसन्त सापकोटाको संगीत भरेको उक्त गीतमा पह्लाद तिमल्सिना र मिलन अमात्यको स्वर दिएका छन् ।

जुन गीत भने यस्तो छः


नारी प्रधान फिल्म भनिएको काली असोज २५ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ भने पूर्व श्रीमान छवि ओझाले बनाएको चलचित्र लोफर पनि सोही मितिमा प्रदर्शनमा आउने बताइएको छ । उक्त मितिमा आउने फिल्ममा कसले बाजी मार्ने हुन् भन्ने कुरा जान्न भने त्यतिबेलासम्म कुर्नै पर्ने भएको छ ।

प्रकाशित मिति: July 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |