• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » स्थानीय युवाबीच झडप, छुरा प्रहारबाट युवकको मृत्यु
स्थानीय युवाबीच झडप, छुरा प्रहारबाट युवकको मृत्यु

साउन ३ । धनकुटाको आहाले–६ स्थित चाँदीबजारमा साउने सङ्क्रान्तिमा लाग्ने राँके मेलामा स्थानीय युवाबीच झडप हुँदा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा आहाले–४ का २४ वर्षीय भवीराम राई रहेका छन् ।

बुधबार राति ११:०० बजे भएको झडपमा विष्णुपादुका सुनसरीका देवदास निरौलालगायतको छुरा प्रहारबाट राईको देब्रे छातीमा गहिरो चोट लागेको थियो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको स्थानीयवासी हरिकुमार राईले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्ययले जानकारी दिए ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |