अश्लील नृत्य गरेको भन्दै मल्लिका शेरावतलाई अदालतको पत्र

बडोदरा बार एसोसिएशनका पूर्व अध्यक्ष नरेद्र तिवारीले ३१ डिसेम्बर २००६ मा मुम्बईको नयाँ वर्षको पुर्वसन्ध्यामा आयोजना गरीएको एक पार्टीमा अश्लील नृत्य गरेको आरोप लगाएर मल्लिका बिरुद्ध अदालतमा मुद्दा हालेका थिए ।
सोही विषयलाई लिएर अदालतले उनलाई हाजिर हुन पत्र काटेको हो । यस विषयले अहिले बलिउडमा निक्कै चर्चा पिटेको छ ।
प्रकाशित मिति:
July 09, 2013