रेग्मी र खुर्सिद भेटबार्ता सम्पन्न, भारतले ७ सय १६ वटा गाडी दिने
असार २५ । मन्त्रीपरिषद्को अध्यक्ष रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदवीचको सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ ।

नेपाल सरकार र भारतको तर्फबाट द्धिपक्षीय सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
भारतले आगामी निर्वाचनको लागि नेपाल सरकार लाई ७ सय १६ वटा र निर्बाचन आयोगलाइ ४८ वटा गाडी उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै दार्चुलाका बाढिपीडितलाई राहतको लागि संयुक्त रुपमा सहयोग गर्ने निर्णय पनि भएको बताइएको छ ।

प्रकाशित मिति:
July 09, 2013