धान रोपारलाई नशालु पदार्थ खानामा मिसाई यौन शोषण गर्ने पक्राउ
साउन १० । कपिलबस्तुमा धान रोपारलाई नसालु पदार्थ खुवाएर यौन शोषण गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
यौन शोषण गर्न खानामा मिसाएर नशालु पदार्थ खुवाउन खोजेको उजुरी परेपछि प्रहरीले असलम खाँलाई पक्राउ गरेको हो ।
आफुहरुलाई जबर्जस्ती यौन शोषण गर्न खोजेको, खानामा नसालु चक्की मिलाएर खुवाएको भन्दै ९ जना महिला श्रमिकले प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति:
July 25, 2013