• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मनकामना केबुकारको मुल्य बढ्यो
मनकामना केबुकारको मुल्य बढ्यो

असार ३।  मनकामना केबुलकारको टिकट शुल्कमा वृद्धि गरिएको छ। व्यस्थापन र थप गुणस्तरिय गराउने र  बढ्दो महंगीलाई समायोजन गर्न भन्दै साउन १ गतेदेखि लागू हुने गरी  टिकटको शुल्कमा रु १५० बढाएको ५७५ कायम गरिएको छ ।

  चितवनको दारेचोक गाविस -३ कुरिनटारबाट केबुलकार चढेर श्रद्धालुको उक्त केवुलकार मार्फत मनकामनाको दर्शन गर्ने गरेका छन  ।   मूल्य वृद्धिसँगै मन्दिर दर्शनका लागि जाने भक्तजनहरु प्रत्यक्ष प्रभावित हुने भएका छन्।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |