• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » भारतले बाँध बनाको बनाई, नेपाल डुबेको डुब्यै, छिमेकीको हेपाई (भिडियोसहित)
भारतले बाँध बनाको बनाई, नेपाल डुबेको डुब्यै, छिमेकीको हेपाई (भिडियोसहित)

साउन ३ । हामी दक्षिणतिरको छिमेकी राष्ट्रलाई सम्बोधन गर्दा मित्र राष्ट्र भारत भनेर भन्ने गर्दछौँ । तर भारतसँग सिमाना जोडिएको नेपालले भने त्यसो भन्न सकिरहेको छैन ।

छिमेकीको हेपाई खाँदा खाँदा वाक्क भएको हाम्रो दक्षिणतिरको भुभाग जहिल्यै त्यही हामीले भन्ने गरेको मित्र राष्ट्रबाट पीडित बन्दै आईरहेको छ ।

र, अहिले पनि त्यस्तै छ त्यतारित । भारतले सीमावर्ती क्षेत्रमा बनाएको बाँधका कारण रौतहट बन्जारा सीमावर्ती गाविस डुबानमा परेको छ ।

भारतले बाँध निर्माणकार्य सुरु गरेकै वेला सरकारी पक्षले स्थानीय नेपालीको दबाबपछि बाँध निर्माणस्थलको अनुगमन गरे पनि निर्माण कार्य भने रोकिएन ।

नेपाली पक्षको उदासीनताले अहिले सोही बाँधकै कारण आधा दर्जन गाविस डुबानमा परेका हुन् । बाँकी एभिन्यूज टेलिभिजनको कार्यक्रम खबरभित्रको खबर हेर्नुहोस्:

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |