• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Technology » पिसाबद्धारा मोबाइल फोन चार्ज गर्न सकिने
पिसाबद्धारा मोबाइल फोन चार्ज गर्न सकिने

अब मानिसको पिसाबबाट मोबाइल फोनको  चार्ज गर्न सकिने भएको छ । ब्रिटिसका वैज्ञानिकहरुले यस्तो विधिको अनुसन्धान  भएको दाबी गरेका छन ।

ब्रिस्टल रोबोटिक्स लेबोरेटरीमा  काम गर्ने अनुसन्धान कर्ताले यस्तो दाबी गरेका हुन ।  अनुसन्धानमा यो  पाइयो की पिसाबद्धारा बिजुली उत्पन्न भएर   मोबाइल फोन चार्ज गर्न सकिने छ ।

युनिभर्सिटि अफ  द  वेस्ट अफ  इंग्लैड का विशेषज्ञ डा. लोएनिस लेरोपौलसले  भनेका छन की  यो अनुसन्धान बाट निकै उत्साहित  भएको र यो बिश्वको पहिलो पटक  यो तथ्य  पत्ता  लागेको बताएका छन ।वैज्ञानिकहरुका अनुसार यो लागत कम हुने र घरको नुहाउने स्थान  र ट्वाइलेटमा  राख्न सकिने बताएका छन ।

 पिसाब बाट उर्जा उत्पन्न  गर्नका लागि पिसाबलाई माइक्रोवियल ईन्धन कोशिकाको(एमएफसीज) लाई कैसकेड बाट प्रतित्रिया गरी करेन्ट  उत्पन्न्न गनिने बैज्ञानिक बताउछन ।यसरी  उत्पन्न बिजुली बाट  चार्ज गरिएको  मोबाइल फोनबाट  एसएमएस  पठाउने फोन गर्ज र इटरनेट चलाउन को  लागि प्रयो गर्न सकिने अनुसन्धान कर्ताले बताएका छन । 

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |