• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » आज भने सुनको भाउ ओरालो
आज भने सुनको भाउ ओरालो

साउन ३ । लामै समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ आज भने ओरालो लागेको छ ।


बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ सय ५० रुपैयाँले घटेर ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि सुनको भाउमा त्यसको सोझो असर परेको हो ।

यसैगरी, चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी तोलामा ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |