• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » बच्चालाई खेलौना किनिदिनेहरु होसियार !
बच्चालाई खेलौना किनिदिनेहरु होसियार !

साउन ४ । बालबालिकाहरुलाई खेलौना किन्नेहरु अब अचेत हुनु पर्ने भएको छ । स-साना नानीहरुले खेलाउँदै आएका त्यस्ता खेलाउन स्वास्थ्यका लागि हानि कारण हुने गरेको पाइएको हो ।

नेपाल भित्र्याइने त्यस्ता खेलौनाहरुमा स्वास्थ्यका लागि हानिकारक रसायन मापदण्डभन्दा बढी प्रयोग हुने गरेको पाइएको हो ।

एक अध्ययनले त्यस्ता खेलौनाले स्वास्थ्यमा गम्भीर समस्या निम्ताउने उल्लेख गरेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले राजधानीको असन, महावौद्ध, पुल्चोक, कोटेश्वर, ग्वार्को, नयाँ बसपार्क तथा बनेपालगायतका स्थानमा बिक्रीका लागि राखिएका खेलौनामा गरेको परिक्षणमा हानिकारक रसायन भेटीएको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: July 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |