लौ सुन्नुहोस् कानले सुन्ने मात्र होईन देख्न पनि सक्छ !
अब कानले सुन्ने मात्र होईन देख्न पनि सकिने कुरा पत्ता लागेको छ । बेलायती बैज्ञानिक हरुले यो कुराको दाबी गरेका छन की उनीहरुले एउटा यस्तो उपकरण बनाएका छन जसको सहयोगले नेत्रविहिनले सजिलै देख्न सक्नेछन्।
अनुसन्धानकर्ताले यस उपकरणाको नाम वायस राखेका छन् । जसले के कुरा बताउछ भने कुनै बस्तुको नाम कानले सुनेर छिट्टै नै उत्त बस्तुको चित्र बनाउन सक्दछ ।
यसले नेत्रविहिनलाई स्पष्ट रुपमा तस्विर देखेको जस्तो देखाउन मद्दत गर्छ । कुनै पनि आवाजबाट दृष्टिबिहिनले यस उपकरणको साहयतालेतस्विर बनाउने बेलायतको युनिभर्सिटी अफ बाथका अनुसन्धानकर्ताक डा. माइकल प्राक्सले यस्तो बताएका छन ।
अनुसन्धानको क्रममा स्नेलेन थम्बलिंग ई टेस्टेको आधारमा प्रयाग गरिएको थियो । अध्यनमा सहभागिलाई ई अक्षरलाई फरक-फरक दिशामा र विभिन्न आकार बनाएर देखाइएको थियो । उक्त परिक्षणमा भाग लिएका हरुले यस्तो उपकरणको सहयोगले उक्त र्ई तस्विर लाइ उनीहरुले राम्रो संग चिन्न सकेको बताएका थिए ।
अध्यनकर्ताले उपकरणाको बारेमा पहिले केही नबताइएको र पछि उनीहरुले प्रश्न गरी परिक्षाण गरेका थिए उनीहरुले आफुले तस्विरलाई देखेको अनुभब सुनाएक थिए ।
डा. प्राक्स लाइ के दाबी गरेका छन भने यो उपकरणको प्रयाग गरे पछि नेत्रहिनले कानले देखन सक्ने क्षमता प्रदान गरेको बताएका छन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति:
July 12, 2013