• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पूर्व मन्त्रीकी छोरीद्धारा घरमै झुण्डिएर आत्महत्या
पूर्व मन्त्रीकी छोरीद्धारा घरमै झुण्डिएर आत्महत्या

असार ३० । पूर्व उद्योगमन्त्री अनिल कुमार झाकी १७ बर्षिया छोरी श्वेताले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

फोटो : श्वेताको फेसबुकबाट
संघीय सद्भावना पार्टीका अध्यक्ष समेत रहेका झाकी छोरी श्वेताले काठमाडौं रानीवारीस्थित आफ्नै घरमा शनिवार बिहान आत्महत्या गरेकी हुन् । उनी भारतीय दूताबासको काठमाडौंस्थित केन्द्रीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

झुण्डिएर आत्महत्या गरेकी उनले कुनै सुसाइड नोट नछाडेको बताइएको छ । झाको शनिबार बेलुकी पोष्टमार्टपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

बा अनिला झा, आमा डिम्पल झा र भाई उज्वलको साथमा रहँदै आएकी स्वेता परिवारकै प्यारी थिइन् । सुत्न जाने बेलामा जिस्काउँदै सुत्न गएको बताइने श्वेताले किन आत्महत्या गरिन् भन्नेबारे केही पनि खुल्न सकेको छैन ।

बिहान आठ बजेतिर आफ्नै कोठामा छिरेकी श्वेता खाना खाने बेलासम्म बाहिर ननिस्केपछि लामो समयसम्म ढोका ढक्ढक्याउँदा पनि नखोलेपछि ढोका फोडेर भित्र पस्दा उनी झुण्डिएको अवस्थामा फेला परेको परिवारको भनाई छ ।



प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |