• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सुनको भाउ ह्वात्तै आकासियो
सुनको भाउ ह्वात्तै आकासियो

साउन १६ । हिजोको तुलनामा सुनको भाउ १३ सय बढेको छ । आज नेपाली बजारमा सुन ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

डलरको भाउ बढेकाले सुनको भाउ पनि उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउमा खासै उतारचढाव नआए पनि डलरको तुलनामा नेपाली र भारतीय रुपैयाँ कमजोर हुँदा सुन महंगिएको हो ।

आज चाँदीको पनि मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा ८ सय ४० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलाको ८ सय २५ रुपैयाँ थियो ।

प्रकाशित मिति: July 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |