मतदाता नामावली संकलनका लागि १ महिना थप्न माग

तामलोपाको पार्टी कार्यालयमा बसेको बैठकले अहिलेपनि लाखौले मतदातानामवलीमा नाम छुटेको भन्दै एक महिना समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने बताएको छ ।
यसैगरी मोर्चाको बैठकले संविधानसभामा प्रत्यक्षतर्फ ५८ र समानुपातिकतर्फ समानुपातिकतर्फ ४२ प्रतिशत एवं जनसंख्याको आधारमा तराईमा निर्वाचन क्षेत्र निर्धारण कायम हुनु पर्ने माग पनि गरेको छ ।
प्रकाशित मिति:
July 31, 2013