• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सुनको भाउले ५० हजार नाघ्यो
सुनको भाउले ५० हजार नाघ्यो

असार ३१ । केही समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ पुनः उकालो चढ्न थालेको छ ।


आज सुन सुन तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

चार दिनसम्म तोलामा ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार ५० हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि असर परेको हो ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |