लिम्बुवानको धम्कीपछि नायिका अरुणिमाको नांगो दृश्य हट्यो
आपत्तिपछि हटाइएको दृश्य । |
उक्त दृश्य राखे चलचित्र चल्न नदिने लिम्बुवानले बताएपछि नांगो दृश्य हटाएर फिल्मको नयाँ ट्रेलर सुरु गरिएको छ ।
लिम्बुवान चलचित्र संघको चेतावीपछि उक्त अरुणिमाको दृश्यमा राजेश हमालको दृश्यले रिप्लेस गरिएको नयाँ ट्रेलरमा देख्न सकिनेछ ।
तर यसअघिको पुरानो ट्रेलर भने यस्तो थियोः
प्रकाशित मिति:
July 12, 2013