• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » १ सयमा बालबालिका पढाउने समताका सञ्चालकमाथि गुण्डा आक्रमण, नाक भाँचियो
१ सयमा बालबालिका पढाउने समताका सञ्चालकमाथि गुण्डा आक्रमण, नाक भाँचियो

असार ३१ । बालबालिकालाई १ सय रुपैयाँमै उच्चस्तरको शिक्षा दिँदै आएका समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेललाई गुण्डाहरुले आक्रमण गरेका छन् ।

आक्रमणमा परी सञ्जेलको नाक भाँचिएको छ ।

राजधानीको बौद्ध कुमारीगालस्थित समता स्कुलकै समता क्लिनिकमा रहेका बेला ३/४ जनाको समूहमा आएका गुण्डाहरुले आक्रमण गरेको सञ्जेलले भनाई उदृत गर्दै अन्नपूर्ण दैनिकले खबर छापेको छ ।

कुलको काम गर्ने ठेकेदारसंग लेनदेनको विषयमा छलफल गर्न आएको वताउने ती व्यक्तिले क्लिनिकको गेटमा उभिइरहेका सञ्जेलको अनुहारमा मुक्का प्रहार गरेका थिए ।

आक्रमण गर्ने सुशील नामका व्यक्ति भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |