सिरियाविरुद्ध सैन्य कारबाही गर्न अमेरिका पछि हट्यो

ओबामाले आफ्नो देश यो निष्कर्षमा पुगेपनि सिरियाविरुद्ध अहिले नै कुनै सैन्य कार्वाही अगाडी नबढाउने पनि प्रष्ट पारेका छन् ।
अमेरीकी प्रसारक पीबीएसको लागि दिइएको एक अन्र्तवार्तामा उनले रासायनीक हतियारको प्रयोगले सिरियाली शासकलाई नै अफ्ठ्यारो पार्ने भएकोले यस्तो कार्यमा अगाडी नबढ्न चेतावनी दिएका थिए।
सिरियामाथि कार्वाहीको विषयमा संयुक्त राष्ट्रसंघमा वहश भइरहेको बेला ओबामाले अमेरीकी सरकारको धारणा व्यक्त गरेका हुन् ।
प्रकाशित मिति:
August 29, 2013