अनलाइनबाट राहदानी आवेदन मिलाउन गृहकार्य सुरु
साउन २४ । परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ ।
यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई ठुलो राहत मिल्ले परराष्ट्र विभागले जनाएको छ ।
सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो ।
अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने र दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुने विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताएका छन्।

प्रकाशित मिति:
August 08, 2013