कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
साउन २९ । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ ।
उच्चमाध्यामिक शिक्षा परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष विज्ञान संकायमा नियमिततर्फ ७५ दशमलब ३२ र आंशिक तर्फ ५१ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
परीक्षाफल नेपाल टेलिकमको यो वेवसाइट (रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ) मा हेर्न सक्नुहुनेछ ।
यस्तै, परिक्षाफल नेपाल टेलिकमको साधारण टेलिफोन, सिडिएमए, जिएसएम मोबाइल मार्फत १६०१ डायल गरेर पनि थाहा पाउन सकिने छ ।
परिक्षाफल एसएमएसबाट थाहा पाउन भने मेसेज बक्समा गएर आफ्नो सिम्बोल नर्ग टाइप गरी १४०१ मा पठाउनु सकिने छ ।

प्रकाशित मिति:
August 13, 2013