इजिप्टमा सर्मथक र विरोधीबीच झडप हुँदा १५ को मुत्यु
.साउन ३० । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्द मुर्सी सर्मथक र विरोधीबीच झडप हुँदा १५ जनाको ज्यान गएको छ ।
सयौ जना घाइते भएका छन् । ज्यान जानेमा एक प्रहरी पनि रहेको बिबिसीले जनाएको छ । मुर्सी सर्मथकहरु काहिरा विश्वविद्यालय नजिकै करेंनाडा स्क्वायमा बिरोध प्रर्दशन पछि सेनाले अश्रु ग्यास प्रहार गरेको छ ।
समाचार अनुसार दुई पक्षबीच आधा घण्टा भन्दा बढि झडप भएको थियो । प्रर्दशनका क्रममा गोली चलेको आवाज आएको बताइएको छ ।

प्रकाशित मिति:
August 14, 2013