मंसिर ४ को चुनाव मिति सार्न सकिने :नेपाल
साउन २० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादी चुनावमा भाग लिनका लागि तयार भए चुनावको मिति सार्न सकिने बताएका छन ।
आज प्रेस चौतारीले पर्साको विरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले नेकपा माओवादी चुनावमा आउने सुनिश्चित भएको खण्डमा मंसिर ४ को सविधान सभाको चुनाव मिति सार्न सार्ने बताएका छन ।

प्रकाशित मिति:
August 04, 2013