चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट बहिष्कृत हुने : कोइराला
साउन २१ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट बहिष्कृत हुने बताएका छन ।
मसिंर ४ को चुनाव बहिष्कार गर्न खोज्नेहरू आफै बहिष्कृत हुने छन दिल्लीमा नेपाली जनसम्पर्क समितिद्वारा सम्मानमा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
नेपालका गाउँ गाउँमा चुनावी अभियान तिव्र भइसकेको भन्दै चुनाव हुन नदिने षड्यन्त्रहरू असफल हने दावी गरेका छन । चुनावका पक्षमा सम्पुर्ण अन्तर्राष्ट्रिय नियोगको सहयोग भएकोले चुनाव हनेमा कुनै शंका नरहेको बताएका छन ।
उनले अबको चुनाबमा नेपाली काँग्रेसले बहुमत ल्याई लोकतान्त्रिक संविधान लेख्ने उनले दावी गरेका छन ।
यसैगरी कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग पनि आजै दिउँसो भेटवार्ता गर्नेछन र साँझ काँग्रेस आई विदेश विभाग प्रमुख करणसिंहसँगको रात्रिभोजमा सारिक हुने बताइएको छ ।

प्रकाशित मिति:
August 05, 2013