गोर्खाल्याण्डका लागि ज्यान दिन तयार: बिमल गुरुङ
साउन २१ । दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ती मोर्चाले आन्दोलन थप शसक्त गराएको छ ।
मोर्चाले गरेको अनिश्चतकालीन बन्द र हडतालका कारण दार्जिलिङको जनजीवन अस्तव्यस्त बनेको छ।गोर्खा जनमुक्ति मोर्चाले अन्तिम संघर्ष यो नै भएको भन्दै आन्दोलनलाई थप ससक्त पार्ने मोर्चाले प्रमुख बिमल गुरुङले घोषणा गरेका छन ।
पश्चिम बंगाल सरकारले यस आन्दोलन दबाउन लागिरहेको आरोप लगाउदै यसका बिरुद्ध ज्यान नै दिएर तयार रहेको बताएका छन ।उनले गोर्खाल्याण्ड नभए सम्म यस आन्दोलन नरोकिने बताएका छन ।
सरकारले आन्ध्रप्रदेशबाट तेलंगना राज्य बनाउन हुने तर गोर्खाल्याण्ड बनाउदा किन विवाद हुने भन्दै दार्जलिंगबासीले आक्रोस व्यक्त गरेका छन ।
आफ्ना माग प्रति सरकार गम्भिर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएको तयारी भइरहेको बताएका छन । यस्तै विपक्षी पार्टीसमेतले मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति:
August 05, 2013