अक्षयकुमारको बोसको यस्तो छ ट्रेलर
अक्षय कुमारको अब रिलिज हुने फिल्म बोसको ट्रेलर रिलीज भएको छ ।
यस फिल्म एक एक्सनका साथै कमिडी मुभि रहेको बताइएको छ । बोसले बडिउडमा एक्सन फिल्ममा कीर्तिमान कायम गर्ने अनुमान गरिएको छ ।
एन्थनी डिसुज़ाले निर्माण गरेको उक्त फिल्ममा अक्षय कुमार मिथुन चक्रवर्ती, डेनी, लगायतको मुख्य अभिनय रहेको छ ।
चलचित्र अक्टुवर १६ मा रिलिज हुने बताइएको छ । जसको ट्रेलर भने यस्तो छ:

प्रकाशित मिति:
August 28, 2013