फिलिली मान्छे पनि चरा जस्तै खुल्ला आकाशमा (फोटोफिचरसहित)

तर स्पेनमा भएको एक प्रतियोगितामा एक जना व्यक्ति चरा जस्तै गरी फिलिली नै उडेका छन् ।
माइकल नाभराटिल नाम गरेका ती व्यक्ति अग्लो ठाउँबाट नदीमा हाम फालेका थिए । तलबाट हेर्दा उनी खुल्ला आकाशमा फिलिली उडे झैँ देखिन्थ्यो ।
सानैबाट सानैबाटप्रति मोहित हुने २८ वर्षिय माइकल प्रतियोगितामा ८८.६ फिट माथिबाट हाम फालेका थिए ।
प्रकाशित मिति:
August 09, 2013