• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News » १८ सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादनमा प्रतिबन्ध
१८ सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादनमा प्रतिबन्ध

भदौँ ५ । जगदम्बा सिमेन्ट, बुटवल मिलस प्रालिसहित १८ वटा सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ ।
गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको पुष्टिपछि ती कम्पनीहरुले उत्पादन गर्न नपाउने भएका छन् ।

जगदम्बाको पिएससी सिमेन्ट र बुटवलको ओपिसी सिमेन्टबाट उत्पादित सिमेन्टको बलियोपन नभएको तथा कमसल भएको पृष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मंगलबारदेखि उत्पादन तथा विक्रीमा रोक लगाएको हो ।

यसैगरी, नेपाल गुणस्तर चिन्हबिना नै उत्पादन गरिरहेका १६ सिमेन्ट उद्योगको उत्पादन पनि निषेध गरिएको हो ।

यसरी गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर कारबाहीमा पर्ने उद्योगहरुमा जगदम्बा, बुटवल, सिजी, मारूती, रोल्पा, अरनिको (एडभान्स), अरनिको आबुखैरेनी, घोराही सगरमाथा, इन्टरनेशनल, एमजेपी, कैलाश, स्टार, कृष्ण, केपी, श्री, ओम, इस्टर्न कसमस (तेज र पूर्वेली) छन् ।



प्रकाशित मिति: August 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |