• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » ३० वर्षपछि जोडी जम्दै अमिताभ र रेखाको
३० वर्षपछि जोडी जम्दै अमिताभ र रेखाको

आज  भन्दा ३० बर्ष  अगाडी एक साथ बडिउडमा  चर्चा कमाएका एक जोडी ३० वर्ष पछि पुनः बलिउडमा आउने भएका छन् ।

अमिताभ बच्चन  र रेखा फेरी बलिउडमा देखा पर्ने भएका हुन् ।
उनीहरु पछिल्लो पटक  यश चोपड़ाको   चलचित्र  सिलसिलामा  दखिएका  थिए।

 कुनै बेला रेखा र अमिताभ बिच  प्रेम सम्बन्धको चर्चाले उनीहरु  संगै फिल्म  नखेल्ने  सम्झौता  भएको  थियो  भनेर समेत भन्ने गरिन्थ्यो । तर, विषयवस्तुले कोल्टे फेरेसँगै उक्त विषय पनि ओझेलमा पर्न गयो र अब उनीहरु एकसाथ देखिने भएका छन् ।

अब आउने फिल्म ‘वेलकम’को सिक्वेलमा  वेलकम व्याकमा यो जोडी  देखिने चर्चा यतिबेला बलिउडमा उद्योगमा निक्कै छ ।

फिरोज नाडियडवालाको निर्माण गर्न  लागेको  फिल्म  वेलकम व्याकमा  उनीहरु  फेरी एक पटक देखिने बताइएको छ ।

प्रकाशित मिति: September 01, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |