मनोनयन दर्ता गर्न खोज्नेहरुलाई बन्द कोठामा राख्छौँ : गजुरेल
असोज १ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले मनोनयन दर्ता गर्न खोज्नेहरुलाई नियन्त्रणमा बन्द कोठामा दालभात खुवाउँदै राजनीतिक गफ गरेर राख्ने चेतावी दिएका छन् ।
रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उनले यथास्थितिमा संविधान लेख्न भन्दा पनि मुलुकलाई सिक्किमीकरण गर्न निर्वाचन गर्न लागिएको दावी गरे ।
आफूहरुलाई बाईपास गरेर गरिने संविधानसभाको निर्वाचनमा उमेदवारी दिन खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न नदिने उनको भनाई छ ।
कार्यक्रममा उनले मनोनयन दर्ता गर्न नदिएपछि निर्वाचन नै नहुने तर्क गरे ।

प्रकाशित मिति:
September 17, 2013