करिश्माले लेखिन महिलाको लागी पुस्तक
बलिउड चर्चित नायिका करिश्मा कपूरले महिलाहरुको लागी आवश्वक हुने सौदर्य सम्बन्धी पुस्तक लेखेकी छिन् ।
उनले मुम्बईमा एक कार्यक्रमका बिच उक्त पुस्तक बिमोचन गरेकी छन्।
करिश्माले यस पुस्तकको नाम भने ‘माई यम्मी मम्मी गाइड:" राखिएको छ ।
यस पुस्तकमा महिलाले गर्भावस्था अपनाउनु पर्ने , शरिरको स्थितीको कसरी ख्याल गर्ने ,शरिरको तौल लाई कसरी मेन्टेन गर्ने लगायतका साम्रागी रहेको बताइएकी छिन् ।
करिस्मालाई बडिउडमा आमा बनेपछि पनि शरिरलाई फिट गर्न सफल भएकी नायिकाको रुपमा चिनिन्छ ।
प्रकाशित मिति:
September 16, 2013