• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » एन्फाले दियो फुटबल खेलाडीलाई २ लाख ५० हजार
एन्फाले दियो फुटबल खेलाडीलाई २ लाख ५० हजार

 भदौ ३१ ।  साफ च्याम्पियनसिप राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले  आज सम्मान गर्ने  गरेको छ ।

एन्फाले दशरथ रंगशालामा आयोजित  एक कार्यक्रममा  सम्पुर्ण फुटबल खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँको  चेक प्रदान गरेर सम्मान गरेको हो ।

 उक्त कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापाले नेपाल प्रतियोगिताको  उत्कृष्ट टिम  हुदाँ हुदै पनि  सानो  गल्तीले हार  बेहोर्नपरेकोमा  दु:खी  भएको  बताएका  थिए।

  यस्तौ नेपाली  टिमका व्यबस्थापक ललितकृष्ण श्रेष्ठले अबका दिनमा  सम्पुर्ण खेलाडीहरु  उत्कृष्ट प्रदर्शन कायम  राखेर  अर्कोपटक  साफ ट्रफी  जित्नु पर्ने  आवश्वकता रहेको बताए ।

  जारी सिजनमा  नेपाल सेमिफाइनलमा अफगानिस्तान संग १ -० ले  हार पछि सेमिफाइलनबाट बाहिरीन  पुगेको  थियो । नेपाल  साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्म पुगेपनि एन्फाले टिकट बेचेर मात्र  २ करोडभन्दा बढी रकम संकलन गरेको  थियो । 

प्रकाशित मिति: September 16, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


मलेसियालाई हराउँदै नेपाल डिभिजन २ म...

नेपालले जित्यो अमेरिकालाई, डिभिजन ...

प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...

एमाले महासचिव पार्टी एकताको पक्ष क...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |