जिटिभीको बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड
भदौ ३१ । भारतीय टोलिभिजन जिटिभीको प्रशारण बन्द नगरेको भन्दै नेकपा माआबादीका कार्यकताद्धारा काठमाडौको अनामनगर स्थित नेपाल केवल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेका छन ।
भारतिय टेलिभिजन जिटिभिले बुद्ध टेलिसिरियल माफर्त बुद्ध भारतमा जन्मेका हुन भनेर भ्रामक प्रचार गरेपछि त्यसको बिरोधमा माआवादीले जिटिभि प्रसारणमा रोकको आवाहनलाई बेवास्था गरेको भन्दै माओवादी कार्यकर्ताहरुले कार्यलय तोडफोडमा गरेका छन् ।
उनीहरुले नेपाल केवल टेलिभिजन महासँघको कार्यालयमा रहेका कम्यूटर, टेलिफोन, फर्निचर लगायतका सामान तोडफोड गरेका छन् ।
भारतिय टेलिभिजन जिटिभिले बुद्ध टेलिसिरियल माफर्त बुद्ध भारतमा जन्मेका हुन भनेर भ्रामक प्रचार गरेपछि त्यसको बिरोधमा माआवादीले जिटिभि प्रसारणमा रोकको आवाहनलाई बेवास्था गरेको भन्दै माओवादी कार्यकर्ताहरुले कार्यलय तोडफोडमा गरेका छन् ।
प्रकाशित मिति:
September 16, 2013