एसएलसी पूरकमा साढे ४८ हजार पास
भदौ २४ । प्रवेशिका परीक्षा एसएलसी अन्तर्गतको पूरक परीक्षामा ६० प्रतिशत उत्तिर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले आज बिहान सार्वजनिक गरेको नतिजा अनुसार ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पू्रक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोश्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् ।
एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु परीक्षार्थीहरु मौका परीक्षामा सामेल भएका थिए ।
एक महिनाअघि भएको उक्त मौका परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षाको नजिता ५५६६ मा एसएमएस गरेर थाहा पाउन सकिने छ । (एसएमएस गर्ने उदाहरण SLC 0.....A )
त्यस्तै, शिक्षा मन्त्रालयको वयवसाईट www.doe.gov.np शिक्षा विभागको www.moe.gov.np परीक्षा नियन्त्रण कार्यालयको www.doe.gov.np, नेपाल टेलिकमको http://slc.ntc.net.np/ लगअन गरेर नतिजा हेर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति:
September 09, 2013