दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्दै
भदौ २४ । राजधानीमा जारी आठौ संस्करणको साफ च्याम्पियनसिपप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेल आज भारत र माल्दिभ्स भिड्दैछन । साढे ६ बजे दशरथ रङशालामा खेल सुरु हुने छ ।
दुबै देश अहिले सम्म १३ पटक भिडेका छन जसमा भारतले ९ पटक र माल्दिभ्सले २ पटक मात्र जित लिकालेको छ । भने २ खेल बराबरीमा भएका छन।
भारतका कप्तान सुनिल क्षेत्रीले खेल्न नपाउने भएपछि भारत केही दवाबमा रहने छ । माल्दिभ्स यस सिजनको प्रतियोगितामा उत्कृष्ठ खेल खेलिरहेको छ।
हिजोको खेलमा नेपाललाई १–० ले पराजीत गर्दै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ ।आजको खेल जित्ने टोलीले फाइनलमा अफगानिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति:
September 09, 2013