नेपाली झण्डामय रङशाला
भदौ २० । नेपाल र भारत बिचको फुटबल केही बेरमा रङशालामा सुरु सुरु हुदैछ ।
नेपाली दर्शकको उच्च चापको कारण खेल सुरु हुनुभन्दा ३ घण्टा अगाडी नैं सबै टिकट सकिएको एन्फाले जनाएको छ । दशरथ रङशालामा अहिलो ८० प्रतिशत दर्शक आइपुगीसकेका छन् ।
अहिले दशरथ रङशालामा नेपाली झण्डा बेकेको र नेपाली टिमको टिसर्ट लगाएका नेपाली दशर्कले दशरथ रङशालामा भरीभराउ भएको छ ।त्यहा गएका नेपाली दर्शकको अनुहारमा नेपालको झण्डाको तस्बिर र नेपाली झन्डाले साच्चै नै गर्व लाग्ने गरी नेपाली दर्शक आइरहेका छन ।
यसैगरी भारत र नेपालको खेल हेर्न नपाएर नेपाली दर्शक सडकमा यताउता भौतारी रहेको दृश त्रिपुरेश्वर वरपरका क्षेत्रमा देखिएको छ । अहिले त्रिपुरेश्वर क्षेत्रमा नेपालको झण्डा नेपाली टिमको हौसला बढाउने राता टिसर्ट लगाएका मानिसहरुको घुइचोले त्यस क्षेत्रको ट्राफिक व्यवस्था प्रभावित भएको छ ।

प्रकाशित मिति:
September 05, 2013