• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » बिमलको ह्याट्रिकमा नेपाल एएफसी यू-१६ को फाइनलमा
बिमलको ह्याट्रिकमा नेपाल एएफसी यू-१६ को फाइनलमा

असोज १४ । कप्तान विमल घर्तीमगरको ह्याट्रिकसँगै नेपाल एएफसी यू-१६ को फाइनलमा प्रवेश गरेको छ ।

तुर्कमेनिस्तान विरुद्ध आइतबार भएको खेलमा नेपालले ४-० ले हराउँदै समूह 'सी' विजेता बन्न सफल भएको हो । उक्त खेलमा बिमलले ३ गोल र दिनेश राजवंशीले एक गोल गरेका थिए ।

अब नेपालले २०७१ वैशाखमा थाइल्यान्डमा एएफसी यू-१६ को फाइनल चरण खेल्नेछ । नेपालले जापान, इरान, ओमान, अस्टे्रलिया, मलेसिया, उत्तर कोरियालगायत १० समूह विजेतालगायत १६ देशसँग फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ । १० उपविजेतामध्येबाट छनोट हुने उत्कृष्ट ५ र आयोजक थाइल्यान्डसहित १६ देशले फाइनल चरण खेल्ने छन् ।

प्रकाशित मिति: September 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |