माया कुमारीले रिट सर्वोच्चले फिर्ता पठाईदियो

फिर्ता बोलाएको निर्णयविरुद्ध पेस गरेको शर्माको रिट सर्वोच्चले आइतबार फिर्ता गरिदिएको हो ।
गैरकानुनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेज हुनुपर्ने जिकिर गरिएको मायाकुमारीले रिटमा केही प्राविधिक त्रुटि देखिएकाले दर्ता हुन नसकेको सर्वोच्चले जनाएको छ ।
त्रुटी सच्याएर आएको खण्डमा रिट दर्ता हुने सर्वोच्चले जनाएको छ ।
प्रकाशित मिति:
September 30, 2013