सुडानमा नेपाली हेलिकप्टर दुर्घटनाबाट बच्यो

१९ यात्रु बोकेको सो हेलिकोप्टरमा चालक दलका तीन जना र सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत एक नेपाली सवार थिए।
हेलिकप्टर आकस्मिक अवतरण गराउँदा मानविय क्षति केही पनि भएको छैन ।
लक क्याप्टेन प्रतिज्ञ राणाले हेलिकप्टरमा गडबढि देखेपछि सकुसल अवतरण गराउँदा मानवीय क्षति हुनबाट बचेको हो ।
प्रकाशित मिति:
September 30, 2013