कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भारत जाने

अन्य राजनितिक दलका नेताहरु भ्रमणका लागी पालैपालो भारत गएपछि कांग्रेस उपसभापति पौडेल भने स्वास्थ्य उपचारका लागी भारत जान लागेका हुन ।
पौडेलले आइतबार विहान १० बजे इन्डियन एयरलायन्सबाट नयाँ दिल्ली जाने भएका हुन ।
पायल्सको बिरामी बढेकोले उपसभापति पौडेल डाक्टरको सुझाबमा उपचारका लागि भारत जान लागेको बताइएको छ । भारतमा रहदा उनले राजनितिक भेटवार्ता पनि हुन सक्ने श्रोतले बताएको छ ।
प्रकाशित मिति:
August 09, 2013