बल्ल पर्यो निरमाया माकुरी जालैमा गीतका गायकको निधन

हृदयघातका कारण गएराति सैनिक अस्पताल छाउनीमा बरिष्ठ लोक गायक गन्धर्वको निधन भएको हो ।
गन्धर्ब २ वर्षअघिसम्म रेडियो नेपालमा कार्यरत थिए । २०१० सालमा तनहुँलाई धेरैले लोक गायकका रुपमा चिन्ने गर्दछन् ।
शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राख्ने र त्यसपछि आजै दाहसंस्कार गरिने बताइएको छ ।
प्रकाशित मिति:
September 13, 2013