फिफाको वरियतामा नेपाल ७ स्थान माथि

फिफा वरियतामा नेपाल दक्षिण एसियाली देशमा भने चौंथो स्थानमा परेको छ । पहिलो स्थानमा अफागनिस्तान कायमै रहेको छ । माल्दिभ्स दोस्रो र भारत तेस्रोमा परेको छ ।भारत यसपटक फिफा वरियतामा १० स्थान तल झर्दै १ सय ४२ स्थानमा पुगेको छ ।
यसै गरी बंगलादेश १ सय ६६ औं स्थानमा , पाकिस्तान १ सय ७० औं स्थान र भुटान २ सय ७ औ स्थानमा रहेका छन् । एसियाली देशमा जापानको पहिलो स्थानमा कायमै रहेको छ ।
विश्व फुटबलमा फिपा वरीयतामा स्पेनको पहिलो स्थानमा छ भने दोस्रो अर्जेन्टिना र जर्मनी तेस्रो स्थान रहेका छन ।

प्रकाशित मिति:
September 13, 2013