एमाओवादीले ७५ वटै जिल्ला प्रशासन घेराउ गर्दै
भदौ २८ । एकीकृत नेकपा माओवादीले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्दैछ ।
युद्धकालिन मुद्धाहरुलाई ब्युँताएर आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा एमाओवादीले आज ७५ वटै जिल्ला प्रशाशन कार्यालय घेराउ गर्न लागेको हो ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता फुजेलकै रामप्रसाद अधिकारीलाई पक्राउ गरेपछि एमाओवादी आन्दोलित भएको हो ।

प्रकाशित मिति:
September 13, 2013