चीनद्धारा भारतको ६४० वर्ग किलो मिटर जग्गा कब्जा
भदौ २१ । चीनले भारतको ६४० वर्ग किलो मिटर जमिन कब्जा गरेको छ ।
भारतले गरेको एक अध्ययन अनुसार भारतको लद्दाख वरपरको क्षेत्रमा चीनले ६४० वर्ग किलोमीटर भन्दा बढि जमिनमा कब्जा गरेको भारतिय मिडियाले बताएका छन ।
यस्तो जानकारी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको बोर्डले तयार गरेको रिपोर्ट अनुसार यस्तो उल्लेख गरिएको छ । चीन र भारतको सिमा क्षेत्रमा बिवाद भइरहेको अवस्थामा भारतले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।
रिपोर्टमा चीनले बिस्तारै बिस्तारै भारतको सिमामा हाबी हुदै गएको जनाइएको छ ।
भारतले चीनलाई लद्दाखका बिभिन्न्न क्षेत्रमा जमीन कब्जा गरेको आरोप र चीनीयाँ सेनाले भारतीय सेनालाई निगरानी गरीरहेको त्यस वरपर चिनियाँ गतिविधि बढाएको उल्लेख गरेको छ ।
यस विषयले चीनले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति:
September 06, 2013